चन्दा बोलेर नदिनेलाई एनआरएनमा उम्मेदवार बन्न नदिइने

लण्डन। गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्दै केन्द्रीय कार्यालय भवन निर्माण, वैदेशीक रोजगार कोष लगायतका परियोजनामा वोलेको रकम सहयोगदाताले नदिए पछि त्यस्ता दाताको आलोचना हुन थालेको छ । गैरआवासीय नेपाली संघ बेल्जियको आयोजनामा शुक्रवार भएको एक अन्तरक्रियामा सहभागीहरुले सहयोग बोलेर नदिनेलाई गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति र आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा उम्मेदवार हुनबाट रोक्नु पर्ने … Continue reading चन्दा बोलेर नदिनेलाई एनआरएनमा उम्मेदवार बन्न नदिइने